testimonial-banner

Our Happy Patients about us

chini_devi Chini Devi Piya

मेरो जस्तै समस्या बाट गुज्रीरहनु  भएको साथीहरुले जोर्नी  प्रत्यारोपण गरेर राहत पाएको थाहा पाए  पछि मैले पनि आफ्नो दुबै गोडाको जोर्नेको प्रत्यारोपण गराउने निर्णय गरे। अहिले मैले जोर्नी  प्रत्यारोपण गर्नाले आफ्नो स्वास्थ्य धेरै सकारात्मक परिवर्तन आएको महसूस  गरेको छु। म अरुलाई पनि आफ्नो समस्याको लागि Bone and Joints का चिकित्सकहरु संग जाची  सोधपुछ गर्न सुझाव दिन्छु।

3 (1) Saraswoti Nepal

दश बर्ष देखि मलाई मेरो घुँडाले सताई रहेको थियो । जब मैले Bone and Joints का विज्ञसँग उपचारको सल्लाह गरेँ उहाँहरुले मलाई Joint Replacement Surgery को बारेमा राम्रो सँग बुझाउनु भयो र मैले यो surgery गर्ने निर्णय गरेँ। अब कहिल्यै राम्रो सँग हिँडडुल गर्न सक्दिन भनेर सोच्ने म, अहिले आराम सँग हिँडडुल गर्न सक्ने भएको छु । यसका लागि म  Bone and Joints का doctor हरु प्रति सधैँ आभारी रहने छु ।